IME Life

एनएमबि बैंक र दराजबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंक र अनलाइन मञ्च दराजबीच सम्झौता भएको छ । बैंकले ग्राहक केन्द्रित नयाँ योजनाअन्तर्गत विभिन्न ब्रान्डेड स्टोरमा सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्न दराजसँग समझदारी गरेको हो ।

एनएमबीका डेबिट कार्डवाहक ग्राहकले दराज एपबाट सामान खरिद गर्दा १५ प्रतिशत वा १,००० सम्म र क्रेडिट कार्डवाहक ग्राहकले २० प्रतिशत वा १,५०० रुपैयाँसम्म छुट पाउनेछन् ।

Prabhu
Crest

बैंकले निकट भविष्यमा विभिन्न थप ब्रान्डसँग सहकार्य गरिने बताएको छ । बैंकले हाल १८० शाखा, १३६ एटीएम, ९ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS