IME Life

वर्ष २०७७ मा बीमा उपसुचकहरुले गरे नेप्से परिसूचक भन्दा राम्रो प्रदर्शन, कुन सेक्टर मालामाल ?

SPIL
NIC ASIA

काठमाडौं । वर्ष २०७७ नेपाली दोश्रो बजारको लागि निकै सुखत रह्यो । नेप्से परिसूचक १४६३ अंकले वृद्धि हुँदै २७०० को विन्दुमाथि बन्द हुन सफल भएको छ। नेप्से परिसूचकमा ११६ प्रतिशतको वृद्धि आउँदा निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा १५९ प्रतिशतको वृद्धि देखिएको छ भने जीवन बीमा कम्पनीहरुको उपसुचकमा १५५ प्रतिशतको वृद्धि देखिएको छ । निर्जीवन बीमा कम्पनीको उपसूचक १३ हजार ६ सय ५९ को विन्दुमा भएको बन्द छ भने जीवन बीमा उपसुचक १७ हजार ३ सय ६२ मा बन्द भएको छ।

यो वर्ष सबै भन्दा धेरै ट्रेडिङ्ग उपसुचकमा वृद्धि देखिएको छ। ट्रेडिङ्ग उपसुचकमा ४१६ प्रतिशतको वृद्धि देखिएको छ भने अन्य उपसुचकमा २०१ प्रतिशतको वृद्धि देखिएको छ। हाइड्रोपावर उपसुचकलाई पनि यो वर्ष निकै राम्रो भयो। हाईड्रोपावर उपसुचकमा १७९ प्रतिशतको वृद्धि देखिएको छ।

Prabhu
Crest

विकास बैंक उपसुचमा भने त्यति ठुलो वृद्धि आउन सकेन। विकास बैंक उपसुचक ६९ प्रतिशतले वृद्धि हुँदा वाणिज्य बैंकहरुकको उपसुचकमा ७२ प्रतिशतको वृद्धि देखिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS