IME Life

वार्षिकोत्सवको अवसरमा बीमा समितिले निबन्ध प्रतियोगिता गर्दै, विशेषाङ्कमा प्रकाशन हुने

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले आफ्नो ५३ औँ वार्षिकोत्सवको अवसरमा निबन्ध प्रतियोगिता आयोजना गर्न लागिएको हुँदा कक्षा ८ देखि १० सम्म अध्ययनरत ईच्छुक विद्यार्थीहरुलाई बीमा र यसको महत्व विषयमा उक्त निबन्ध पठाउन आग्रह गरेको छ । समितिले यस विषयमा १५ सयदेखि दुई हजार शब्दसम्मको निबन्ध नेपाली भाषमा तयार गरी बैशाख १५ गतेसम्म समितिको ईमेल ठेगानामा पठाउन आग्रह गरेको छ ।

प्राप्त निबन्धहरुमध्येबाट उत्कृष्ट निबन्ध छनौट गरी बीमा समितिबाट प्रकाशन हुने बीमा समाचार र विचार विशेषाङ्कमा प्रकाशन गर्ने र पुरस्कारको समेत व्यवस्था गरिएको समितिले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS