IME Life

सिटिजन्स बैंकका ग्राहकले किंग्स लाउञ्जमा विशेष छुट पाउने

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र दरबारमार्गस्थित किंग्स लाउञ्जबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

किंग्स लाउञ्जसँगको यो सहकार्यपछि बैंकका कार्डवाहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म कार्ड नभएका ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको छ ।

Prabhu
Crest

हासम्म बैंकले १६७ शाखा, ११३ एटिएम र १०७ वटा शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS