IME Life

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
NIC ASIA

काठमाडौं । आज ७ अर्ब १४ करोड रुपैयाँको शेयर करोबार हुँदा सबैभन्दा धेरै नबिल बैंकको शेयर कारोबार भएको छ। आज बैंकको २८ करोड ६२ लाख रुपैयाँको शेयर करोबार भएको छ । बैंकको शेयर मुल्य आज ३२ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।

नेपाल बैंकको २८ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बैंकको शेयर मुल्य १६ रुपैयाँले बढेर ४ सय ५९ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

त्यस्तै, एनआइसी उशिया बैंकको २४ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको २१ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बङलादेश बैंकको १८ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS