IME Life

नेप्से २३ अंकले बढ्दा ७ अर्ब माथिको कारोबार, नबिल बैंकको सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । साताको तेस्रोे दिन (मंगलबार) नेप्से परिसूचक २३ दशमलव २३ अंकले बढेर २७१४ दशमलव ७९ अंकको विन्दुमा कायम भएको छ ।आज बैंकिङ्, टेडिङ, विकास बैंक, हाईड्रोपावर, फाइनान्स र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रहरुको उपसूचक राताम्मे भएको छ ।

आज दिनभरिमा २ सय ९ वटा कम्पनीको १ करोड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १४ करोड रुपैयाँको शेयर करोबार भएको छ।आज सबैभन्दा धेरै नबिल बैंककोे शेयर कारोबार भएको छ। आज नबिल बैंककोे २८ करोड ६२ लाख रुपैयाँको शेयर करोबार भएको छ । नेपाल बैंककोे २८ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Prabhu
Crest

त्यस्तै, एनआईशी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् भने माउन्टेन इनर्जीका लगानीकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् ।

ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले ४ दशमलव २७ प्रतिशतका दरले गुमाएक छन् भने लक्ष्मी लघुवित्तका लगानीकर्ताले ४ दशमलव २७प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS