IME Life

ई-सेवाले माग्यो ठुलो संख्यामा कर्मचारी, घरमै बसेर काम गर्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । ई-सेवाले एक साथ २६५ जना कर्मचारी माग गरेको छ । कम्पनीले देशका विभिन्न १७ स्थानका लागि कर्मचारी माग गरेको जनाएको छ । कम्पनीले काठमाडौँमा ५० जना, चितवनमा २० जना, धनगढीमा २० जना, हेटौडामा १० जना, राजविराजमा १० जना, बिर्तामोडमा १० जना, पोखरामा २० जना, बिराटनगरमा २० जना, दमकमा १० जना, बाग्लुंगमा ५ जना, दाङमा १० जना बिरगंजमा १० जना, बुटवलमा २० जना, नेपालगंजमा २० जना, धरानमा १० जना, लहानमा १० जना र सुर्खेतमा १० जना माग गरेको हो ।

कम्पनीले ईच्छुक त्तहा योग्य आवेदकलाई १० दिन भित्र आफ्नो बायोडाटा (सिभी ) मेल गर्नको लागि आग्रह गरेको छ । एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्ने छन् ।

Prabhu
Crest

घरमै बसेर आफ्नो अनुकुल समयमा काम गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS