IME Life

सुनको मुल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

SPIL
NIC ASIA

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो तोलामा ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज मंगलबार १ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८९ हजार ५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको मूल्य तोलाको ८९ हजार १ सय ५० रुपैयाँ कायम भएको थियो ।

Prabhu
Crest

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि घटेको छ । हिजो सोमबार तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS