IME Life

नेप्से १७ अंकले बढ्दा, ७ अर्ब ६१ करोड रुपैयाँको शेयर कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको दोस्रो दिन (सोमबार) नेप्से परिसूचक १७ दशमलव २० अंकले बढेर २६९१ दशमलव ५५ अंकको विन्दुमा कायम भएको छ ।आज ट्रेडिङ, होटल टुरिजम, हाईड्रोपावर, फाइनान्स, अन्य क्षेत्र र इन्भेष्टको उपसूचक बाहेक अन्य क्षेत्रहरुको उपसूचकमा हरीयाली छाएको छ।

आज दिनभरिमा २ सय १६ वटा कम्पनीको १ करोड ३८ लाख २१ हजार ५ सय ७३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड रुपैयाँको शेयर करोबार भएको छ।आज सबैभन्दा धेरै एनआईसी एशिय बैंकको शेयर कारोबार भएको छ। आज एनआईसी एशिया बैंकको २५ करोड ३ लाख रुपैयाँको शेयर करोबार भएको छ । नबिल बैंककोे २४ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Prabhu
Crest

त्यस्तै, एनआईशी एशिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् भने महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।

साञ्जेन जलविजधुत् पावरका लगानीकर्ताले ४ दशमलव ४१ प्रतिशतका दरले गुमाएक छन् भने हिमाल दोलखा हाईड्रोपावरका लगानीकर्ताले ३ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS