IME Life

शेयर बजार १७ अंकले बढ्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आज शेयर बजारमा हरियाली छाउँदा सबैभन्दा धेरै एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी सिन्धु विकास बैंकका लगानीकर्ताले ९ दशमलव ८० प्रतिशतका दरले कमाएका छन् । गुराँस लघुवित्तका लगानीकर्ताले ८ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS