IME Life

इन्स्योरेन्स इन्स्टिच्युट नेपालको दोस्रो बार्षिक साधारणसभा सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा इन्स्योरेन्स इन्स्टिच्युट नेपालको कार्यालय भूपिसडक–१ नारायणचौर नक्साल, काठमाडौं भीम प्लाजामा सम्पन्न भएको हो । उक्त सभा इन्स्योरेन्स इन्स्च्यिूटका अध्यक्ष राजु रमण पौडेलको सभापतित्वमा वेविनार मार्फत सम्पन्न भएको हो ।

सभामा शिखर इन्स्योरन्सका प्रमुख कार्यकारी दीप प्रकाश पाण्डे, नेपाल इन्स्योरेन्सका विजय बहादुर शाह, मेट लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत निर्मलकार्जी श्रेष्ठ, ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री उपस्थित रहेको थियो ।

Prabhu
Crest

उक्त सभामा नेपाल पुनर्बीमा कम्पनीका सिईओ शकंर रायमाझी तथा प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलको समेत उपस्थिती रहेको थियो ।

साथै जीवन बीमा कम्पनीहरुको र निर्जिवन बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधित्वहरुको पनि भर्च्युअल उपस्थित रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS