IME Life

ग्रीन डेभलपमेण्ट बैंकमा दुई जना सञ्चालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडले दुई जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको छ । कम्पनीको चैत २८ गते सम्पन्न वार्षिक साधारण सभाले दुई जना सञ्चालकलाई निर्विरोध निर्वाचित गरेको हो ।

सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक पदमा प्रकाश कुमार श्रेष्ठ र लेकसिटी होल्डिङस् प्रालिको तर्फबाट विश्व मोहन अधिकारीलाई निर्वाचित गरेको बै.कले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS