IME Life

ओखलदुंगामा नेपाल बैंकको क्युआर कोड सेवा

SPIL
NIC ASIA

काठमाडौं । ओखलदुंगामा नेपाल बैंक लिमिटेडले आफ्नो क्युआर कोड सेवा वितरण शुरु गरेको छ । नेपाल राष्ट्र बैंकको अभियानको रुपमा रहेको आधुनिक सेवा क्युआर कोड विस्तारमा साथ दिँदै नेपाल बैंक लिमिटेड ओखलढुगां शाखाले क्युआर कोड वितरण सुरु गरेको हो ।

नगदहित कारोबार अभिवृद्धी गरी जनजिविका सरल बनाउन र नगद कारोबारमा निहित जोखिमन्यूनिकरण गर्न क्युआर कोड विस्तारमा जोड दिइएको शाखाका शाखा प्रबन्धक सरोज कटुवालले जानकारी दिए ।

Prabhu
Crest

विना नगद आफ्नो मोवाईल बैंकिङ एप्स मार्फत क्युआर स्क्यान गरी सिँधै खातामा रकम भुक्तानी गर्न सकिन्छ । प्रविधिको तिब्र विकास र परिवर्तन सँगसँगैं बैंकिङ क्षेत्रले पनि आफुलाई निरन्तर अपडेट गर्दै डिजिटलाइजेसनमा विशेष जोड दिँदै आएका छन् भने बढ्दो वित्तिय साक्षरताले यसलाई अझथप टेवा पुर्‍याएको नेपाल बैंक लिमिटेडले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS