IME Life

घलेम्दी हाइड्रोको साधारण सभा बैशाख २३ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको सातौं वार्षिक साधारण सभा बैशाख २३ गते हुने भएको छ । उक्त सभा कम्पनीको चैत २९ गते बसेको सञचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले सभा होटल मुनलाईट, पक्नाजोल, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ ।

Prabhu
Crest

सभामा आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख १६ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने तयारी गरेको छ । बुक क्लोजको आधारमा बैशाख १५ गतेसम्मका कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS