IME Life

प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।

कम्पनीले रितपूर्वक आवेदन दिने लगानीकर्ताको माग बमोजिम ऋणपत्र बाँडफाँड गरेको जनाएको छ । कम्पनीले फागुन २८ गतेदेखि चैत १३ गतेसम्म ८ वर्ष अवधिको ‘८ दशमलव ७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ निष्कासन गरेको थियो ।

Prabhu
Crest

निष्काशन गरेको कुल ऋणपत्रमध्ये २ अर्ब १० करोड बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री खुला गरेको हो ।

बैंकको ऋणपत्र ािष्काशन तथा विक्री प्रवन्धकमा आरविवि मर्चोण्ट बैंकिङ लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS