GBIME
IME Life

सारथी नेपाल लघुवित्तमा रोजगारीको अवसर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सारथी नेपाल लघुवित्तले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ। कम्पनीले शाखा प्रबन्धक (वरिष्ठ सहायक), शाखा प्रबन्धक (सहायक), कनिष्ठ सहायक पदको लागि कर्मचारी माग गरेको हो । लघुवित्तले प्रदेश नं ६ र ७ मा स्थापना हुन लागेको नयाँ शाखा विस्तारको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले इच्छुक आवेदकलाई सूचना प्रकाशन भएको २१ दिन भित्र लघुवित्तको शाखा कार्यालय वा केन्दि«य कार्यालय मार्फत बुझाउन वा कम्पनीको आधिकारिक इमेल मार्फत समेत आवेदन बुझाउन आग्रह गरेको छ।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS