IME Life

ग्रीन डेभलपमेण्ट बैंकको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकको साधारण सभा सम्पन्न भएको छ । सभाले ३ दशमलव ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव २० प्रतिशत नगद लाभाशं पारित गरेको हो । उक्त सभा पोखराको होटल वाराहीमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने दुई जना संचालकहरु समेत निर्वाचित गरेको छ ।

Prabhu
Crest

साधारण सभावाट प्रकाश कुमार श्रेष्ठ र विश्व मोहन अधिकारी संचालक पदमा निर्विरोध निर्वाचित भएका छन्। संचालक अधिकारी लेकसिटी होल्डिङस् प्रा।लिको प्रतिनिधिको रुपमा निर्वाचित भएका हुन् ।

त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने सम्बन्धमा छलफल गरी पारित भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS