IME Life

रिलायबल नेपाल लाइफद्धारा मृतकको परिवारलाई ३ लाख १३ हजार दाबी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरी दुर्घटनामा परी मृत्यु भएका कुमार श्रेष्ठको परिवारलाई ३ लाख १३ हजार ५ सय रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

उक्त कार्यक्रममा सोलुखुम्बु शाखा प्रमुख पुष्प राज श्रेष्ठले बीमितहरुलाई समयमा नै दाबी भुक्तानी गनु कम्पनीको दायित्व भएको हुँदा दाबी भुक्तानी यथाशिघ्र गर्ने कम्पनीको नीति अनुरुप दाबी भुक्तानी गरिएको बताए ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS