IME Life

नेपाल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा एयरपोर्ट होटेल, सिनामङ्गल, काठमाडौंमा सम्पन्न भएको हो । सभा जनस्वास्थ्यको मापदण्ड अनुसार भौतिक दूरी कायम गरी र भर्चुअल माध्यम मार्फत सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी २ प्रतिशत नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

Prabhu
Crest

त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा २०७६/७७ को वार्षिक प्रतिवेदन, कम्पनीको आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित भएको छ ।

सभामा कम्पनीको आर्थिक वर्ष २०७७ /७८ को लेखापरिक्षण गर्नका लागि लेखा परिक्षण समितिको सिफारिस बमोजिम लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन भएको छ ।

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS