IME Life

मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँड

SPIL
NIC ASIA

काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीको उक्त हकप्रद चैत २३ गते बाँडफाँड भएको कम्पनीले जनाएको छ ।

कम्पनीले संस्थापक समूहको १७ लाख ५९ हजार ६२१ कित्ता शेयर फागुन २८ गतेदेखि चैत १३ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।कम्पनीको विक्री प्रवन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

साथै, कम्पनीले बाँडफाँडमा नपरेको शेयर बापतको रकम चैत २५ गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाएको जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS