IME Life

नेप्सेमा तीन कम्पनीको शेयर सुचिकृत, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्सेमा ३ कम्पनीको १२ लाख ७४ हजार भन्दा बढी कित्ता शेयर सूचिकृत भएको छ । ङादी ग्रुप पावर लिमिटेड, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड र बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर सूचिकृत भएको हो ।

ङादी ग्रुप पावर लिमिटेडको ५ लाख ३५ हजार ५५४ दशमलव ८० कित्ता बोनश शेयर सूचिकृत भएको छ । इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेड को ६ लाख १० हजार ९९८ दशमलव ७९५० कित्ता बोनश शेयर सूचिकृत भएको छ ।

Prabhu
Crest

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख २७ हजार ५५७ कित्ता बोनश शेयर सूचिकृत भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS