IME Life

अजोड इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको कृषि तथा पशुपंक्षी बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ । कम्पनीले चैत २० देखि २२ गतेसम्म इलाम बजार स्थित कम्पनीको शाखा कार्यालय इलाममा ३ तिन दिन कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको हो । उक्त तालिम कार्यक्रममा ४८ जना प्रशिक्षार्थीहरु सहभागि थिए ।

उक्त तालिमकार्यक्रममा कृषि तथा पशुपक्षी विभागका विभागीय प्रमुख दिपक पोखरेल र का.मु.प्रवन्धक प्रेम राज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षण गरेको कम्पनीले जनाएको छ । सहभागी प्रशिक्षार्थीहरुलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेतले प्रमाण पत्रवितरण गरेका हुन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS