IME Life

समता लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले विसं २०७८ वैशाख ३ गतेदेखि लागू हुने गरी एक वर्षको लागि शेयर रजिष्ट्रार तथा विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

अब संस्थाको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्यहरु आरबिबि मर्चेण्ट बैंकिङ्गबाट हुनेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS