बीमा कम्पनीहरुमा हकप्रदको लहर, कारण रिस्क वेस क्यापिटल दाउ शेयर बजारमा

काठमाडौं । बीमा कम्पनीहरुले एक पछि अर्को गर्दै हकप्रद शेयर निष्काशनको घोषणा गर्न थालेका छन् । गत चैत ९ गते शिखर इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ । निर्जीवन बीमा व्यवसायमा एक नम्बरमा रहेको शिखरले व्यवसाय अनुसार पूँजी कायम गर्न हकप्रद शेयर तथा बोनस बाट पूँजीबाट बढाइरहेको छ ।  यसै क्रममा गत … Continue reading बीमा कम्पनीहरुमा हकप्रदको लहर, कारण रिस्क वेस क्यापिटल दाउ शेयर बजारमा