IME Life

डिप्रोक्स लघुवित्तको साधारणसभा आज, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा होटल मोनालिसा सौराहा, चितवनमा हुनेछ ।कम्पनीले २० प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

लघुवित्तले हाल कायम १ अर्ब ५४ लाख ३३ हजार ५ सय ७४ रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर तथा नगद लाभांश प्रस्ताव गरेको हो ।सभा प्रयोजनका लागि लघुवित्तले चैत १० गतेदेखि २० गतेसम्म बुक क्लोज गरेको छ । जसका कारण चैत ९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न र सभामा सहभागी हुन पाउनेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS