IME Life

नारायणी डेभलपमेण्ट बैंकको लिलामी शेयरमा परेको बोलपत्र आज खोलिने

SPIL
NIC ASIA

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चैत ३ गतेदेखि चैत १० गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा परेका बोलपत्र आज खोलिने भएको छ । बैंकले एक सुचना जारी गर्दै यस्तो जनाएको छ ।

उक्त बोलपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँमा दिउँसो १ बजे खोलिने बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS