IME Life

नेप्सेमा तीन कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको बोनश शेयरमा मूल्य समायोजन भएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ८१ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले हिजो सोमबारको अन्तिम कारोबार मूल्य ८ सय ४३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ६ सय ४२ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले हिजो सोमबारको अन्तिम कारोबार मूल्य एक हजार ८ सय ३९ रुपैयाँका आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ३ दशमलव ८ प्रतिशत बोनश शेयर पछि नेप्सेले प्रतिकित्ता १ सय ६९ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले हिजो सोमबारको अन्तिम कारोबार मूल्य एक सय ७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS