IME Life

सिद्धार्थ इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांस घोषणा

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १२ प्रतिशत बोनस शेयर घोषणा गरेको छ । कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी एक अर्बको १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बोनस शेयरको प्रस्ताव गरेको हो ।

कम्पनीले बोनस शेयर सहित ३.७८ प्रतिशत नगद लाभांसको पनि घोषणा गरेको छ । बोनस शेयर र नगद लाभांसमा लाग्ने कर प्रयोजन सहित तीन करोड ७८ लाख रुपैयाँ नगद लाभांस दिने भएको हो ।

Prabhu
Crest

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लेखापरिक्षण प्रतिवदेन स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको छ । समितिबाट लेखापरिक्षण प्रतिवेदन पास भए पछि वार्षिक साधारणसभा आह्वान गर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS