IME Life

सडक दुर्घटनामा युनियन लाइफका दुई कर्मचारीको मृत्यु

SPIL
NIC ASIA

काठमाडौं । चितवनको भरतपुरमा कार र ट्रक ठोक्किदा युनियन लाइफ इन्स्योरेन्स कम्पनीका दुई जना कर्मचारीको दुर्घटना स्थलमै मृत्यु भएको छ । भरतपुर महानगरपालिकाको दासढुंगामा भएको दुर्घटनामा युनियन लाइफको  दुई जना ब्रान्च म्यानेजरको मृत्यु भएको हो ।

दुईटनामा कारमा सवार गरिरहेका स्याम्घा नगरपालिका ४ बस्ने २८ वर्षका धर्मराज गौली र कास्की लेखनाथ नगरपालिका बस्ने ३१ वर्षका रामकृष्ण भुजेलको मृत्यु भएको हो ।

Prabhu
Crest

दासढुंगामा हिजो दिउँसो साढे ४ बजे नारायणगढबाट मुग्लिन जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको ट्रकले मुग्लिनबाट आइरहेको बा २१ च ६८५९ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी घाइते भएका अन्य व्यक्तिको उपचार भइरहेको  छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS