IME Life

चार दिन थपियो विदा, हेर्नुहोस २०७८ सालको सार्वजनिक विदा

SPIL
NIC ASIA

काठमाडौं । सरकारले २०७८ सालमा थप चार दिन सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषदको बैंठकले घटस्थापना, जनैपुर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट पनि विदा दिने निर्णय गरेको छ । नेपाल सरकारले २०७८ साल बैंशाख एक गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि लागु हुने छ ।

२०७८ सालमा ५२ दिन शनिवार विदा रहेको छ । ७ दिन पर्व विदा दिएको छ । दशै विदा भने असोज २६ गते फुलपातीदेखि असोज ३० गते एकादशीको दिनसम्म बिदा हुने निर्णय भएको छ । त्यस्तै कात्तिक १८ देखि २१ गतेसम्म तिहार विदा रहेको छ । २०७८ सालमा ६ दिन दिवस विदा रहेको छ ।

Prabhu
Crest

सरकारले सहिद दिवस, एकता दिवस, निजामति सेवा दिवस र जातिय छुवाछुत तथा भेदभाव उन्मूलन दिवस मनाउने तर सर्वाजनि विदा भने नदिने निर्णय गरेको छ ।

सरकारले यस वर्ष रक्षा बन्धन भदौ ६ गते, माघ संक्रान्ती र महाशिवरात्रीको दिनमा पनि विदा दिने निर्णय गरेको छ ।

स_वत २०७८ सालको सार्वजनिक विदा सम्बन्धी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS