IME Life

एनएमबि ५० को न्याभ ३५ पैसाले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । फागुन मसान्तसम्ममा एनएमबि ५० को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १६ रुपैयाँ ३७ पैसा कायम भएको छ । अघिल्लो महिनाको तुलनामा फण्डको न्याभ ३५ पैसाले बढी हो । अघिल्लो महिनामा फण्डको न्याभ १६ रुपैयाँ २ पैसा रहेको थियो । १ महिनाको अवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी रकम घटेर १ अर्ब २५ करोड १८ लाख ४९ हजार रुपैयाँमा कायम भएको छ ।

माघ महिनामा सूचीकृत कम्पनीको शेयरमा लगानी १ अर्ब ३४ करोड ७२ लाख ६८ हजार रुपैयाँ थियो । त्यस्तै, यस अवधिमा यो फन्डले ४६ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै एनआइसी एसिया बैंकको सेयरमा ५ करोड ८९ लाख २४ हजार रुपैयाँको लगानी रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS