IME Life

डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

SPIL
NIC ASIA

काठमाडौं । डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज आज अन्तिम मौका रहेको छ ।लघुवित्तले आ.व २०७६र७७ को नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ ।

सभा प्रयोजनका लागि लघुवित्तले चैत १० गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, लाभांश हात पार्न आज कारोबार अवधिसम्ममा शेयरधनी बनिसक्नुपर्नेछ । लघुवित्तको सभा चैत २० गते हुने भएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS