पुराना निर्जीवन बीमा कम्पनीको पुनर्बीमा कमिशनमा गिरावट, किन घट्यो कमिशन ?

काठमाडौं । निर्जीवन कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा पुनर्बीमा कमिशन बापत एक अर्ब ८४ करोड ४५ लाख रुपैयाँ आर्जन गरेका छन् । १९ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ० दशमलब १० प्रतिशतले मात्रै बृद्धि गर्न सफल भएका छन् । गत वर्षको यहि अवधिमा कम्पनीहरुले एक अर्ब ८४ करोड ४० … Continue reading पुराना निर्जीवन बीमा कम्पनीको पुनर्बीमा कमिशनमा गिरावट, किन घट्यो कमिशन ?