IME Life

अनलाइनबाट विद्युत महशुल भुक्तानी गर्दा शुल्क लाग्ने, यस्तो छ व्यवस्था

SPIL
NIC ASIA

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डिजिटल माध्यमबाट मासिक महशुल भुक्तानी गर्दा सेवा शुल्क लाग्ने व्यवस्था गर्ने भएको छ । प्राधिकरणले उपभोक्ताहरुबाट अनलाईन मार्फत विद्युत महशुल भुक्तानी सेवा संचालन गर्न ईच्छुक सेवा प्रदायिकहरु सँग प्रस्ताव आह्वान गरेको छ ।

Prabhu
Crest

प्राधिकरणले सेवाप्रदायकहरु सँग मासिक ५०० रुपैयाँसम्मको भुक्तानी निः शुल्क गर्नु पर्ने प्रस्ताव गरेको छ । तर ५०१ रुपैयाँदेखि ५ लाख रुपैयासम्मको भुक्तानी गर्दा प्रति कारोबार ५ रुपैयाँसम्म लिन प्रस्ताव गरेको छ । प्राधिकरणले आह्वान गरेको प्रस्तावमा भुक्तानी सेवा प्रदायकले प्रस्ताव गर्नु पर्ने छ । यदि भुक्तानी सेवा प्रदायकले यो भन्दा कमको प्रस्ताव गरेमा सेवाग्रीहिले कम शुल्कमै सेवा प्राप्त गर्न सक्ने छन् । नेपालमा डिजिटल भुक्तानी सेवा प्रदायकको संख्या बढिरहेको छ ।

प्राधिकरणले आह्वान गरे अनुसार प्रस्ताव हाल्ने सेवा प्रदायकहरु सँग कार्य क्षेत्रगत शर्त ‘टिओआर’ गर्ने छ । टिओआर गर्नेले मात्रै भुक्तानीको सेवा प्रदान गर्न सक्ने छन् ।

नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई डिजिटलाइज गर्न बैंक तथा वित्तीय संस्था तथा डिजिटल भुक्तानी सेवा प्रदायकहरुलाई अनुरोध गर्दै आएको छ ।

18825525

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS