अध्ययनमा एकल बीमा शुल्कको पोलिसी धेरै देखिए पछि नियन्त्रण गर्दै बीमा समिति, यस्तो छ तयारी

काठमाडौं । बीमा समितिको अध्ययनले एकल बीमाशुल्क बीमालेख अत्याधिक बिक्री भएको र छिट्टै सरेण्डर हुने गरेको देखिएको छ । समितिले माघ २८ गते सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गरेर तथ्याङ्क माग गरेको थियो । समितिले बीमा कम्पनीहरुलाई बीमा व्यवसाय बढाउन एकल बीमाशुल्क बीमालेख बिक्री गर्दा बीमा अभिकर्तालाई अस्वभाविक तवरले कर्जा प्रवाह गरि सोही कर्जा रकमलाई … Continue reading अध्ययनमा एकल बीमा शुल्कको पोलिसी धेरै देखिए पछि नियन्त्रण गर्दै बीमा समिति, यस्तो छ तयारी