IME Life

नेपाल लाइफको अभिकर्ता संघले चैत १० गते बीमा अभिकर्ता सशक्तिकरण तालिम सञ्चालन गर्दै

SPIL
NIC ASIA

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सले चैत १० गते बीमा अभिकर्ता सशक्तिकरण अभियान २०७७ सञ्चालन गर्ने भएको छ । कार्यक्रममा काठमाडौं उपत्यका भित्रका शाखा तथा उपशाखामा कार्यरत अभिकर्ता, व्यवसाय संयोगक, एजेन्सी मेनेजर तथा सिनियर एजेन्सी मेनेजरहरुको सहभागिता हुने संघले जनाएको छ ।

उक्त अभियानमा बीमितको बोनस बृद्धिका विषयमा छलफल हुने छ । त्यस्तै समय सापेक्ष नयाँ-नयाँ बीमा योजनाकहरुको सम्बन्धमा अभिकर्ताहरुलाई जानकारी दिइने संघका अध्यक्ष राजेन्द्र अमात्यले जानकारी दिए । अभियानमा अभिकर्ता बि.सी तथा एएमहरुको सेवा सुविधा बृद्धिका सम्बन्धमा पनि छलफल हुने छ । कार्यक्रम राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा दिउसो एक बजे हुने भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS