IME Life

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक लिलामी शेयरमा आजबाट आवेदन दिन सकिने

SPIL
NIC ASIA

काठमाडौं । फर्स्र्ट माइक्रोफाइनान्सले चैत ३ गते (आज) देखि संस्थापक समूहको २५ हजार कित्ता शेयर लिलामीमा बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २ सय ७५ रुपैयाँमा यो शेयर बिक्री खुला गरेको हो ।लगानीकर्ताले यसलाई न्यूनतम आधार मूल्य मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

कम्पनीको शेयरमा बैशाख ६ सम्म आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ।इच्छुक लगानीकर्ताले यसमा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बोलपत्र बैशाख ७ गते बिहान १० बजे मुक्तिनाथ कमलादी, काठमाडौँमा खोलिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS