IME Life

सूर्योदय लघुवित्तको लाभांश प्रस्ताव, बोनश र नगद कति ?

SPIL
NIC ASIA

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ ।कम्पनीको हिजो आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

संस्थाले हाल कायम चुक्ता पुँजीको १५ दशमलव ३४५७७ प्रतिशतले हुन आउने ३ करोड ३० लाख रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी ० दशमलव ८०७६७ प्रतिशतले हुन आउने १७ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ ११ पैसा नगद लाभांश गरि कुल १६ दशमलव १५३४४५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS