IME Life

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाले संस्थापक समूहको २५ हजार कित्ता शेयर चैत ३ गतेदेखि विक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

उक्त शेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

Prabhu
Crest

शेयर खरीद गर्न ईच्छुक साविकका संस्थापक शेयरधनी वा योग्य व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले वैसाख ६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयर खरीदका लागि बोलकबोल पेश गर्दा न्यूनतम ५ हजार कित्ता वा सो भन्दा बढी १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS