IME Life

तिनाउ मिसनको बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौँ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । बैंकको माघ १५ गते, सम्पन्न भएको १४औँ वार्षिक साधारण सभाले पारित गरेको ६ प्रतिशत बोनश शेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो ।

शेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिन अर्थात् मंसिर २२ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।

Prabhu
Crest

मंसिर २२ गतेपछि कायम भएका शेयधनीहरूले भने बोनश शेयर पाउनका लागि सर्वप्रथम कर तिर्नुपर्नेछ । कर तिर्नका लागि शेयधनीहरूले सिद्धार्थ बैंकमा रहेको खाता नम्बर ००११७२३६७५३ मा रकम जम्मा गर्नुपर्नेछ । कर तिरेपश्चात् मात्र शेयरधनीहरूले बोनश प्राप्त गर्न सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS