SKIP THIS

IK Anniversary
IME Life

अरुण भ्याली हाइड्रोपावरको हकप्रदले बोर्डबाट पायो अनुमति

SPIL
NIC ASIA

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले धितोपत्र बोर्डबाट ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।

बोर्डले १ः० दशमलव ५ अनुपातमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति प्रदान गरेको हो । कम्पनीको हकप्रद शेयर प्रतिकित्ता १ सय रुपैयाँको दरमा जारी हुनेछ । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तीनाथ क्यापिटललाई रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS