IME Life

मञ्जुश्री फाइनान्सको बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले १८ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले गत फागुन २९ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।

गत पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा हितग्राही खातामा शेयर जम्मा गरिदिएको जानकारी दिंदै कम्पनीले हालसम्म शेयर अभौतिकीकरण नगराएकाहरुलाई यथासिघ्र गराई आफ्नो लाभांश सुरक्षित गर्न कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

पुस १४ गतेसम्म शेयर धितोत्र बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा बोनस शेयर कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै नाममा रोक्का जनाई हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS