IME Life

सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलाको ६ सय रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ८५ हजार ६ सय रुपैयाँ, तेजावी ८५ हजार १ सय ५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ५५ रुपैयाँ तोकिएको छ ।

Prabhu
Crest

सोमबार छापावाला सुन तोलाको ८६ हजार २०० रुपैयाँ, तेजावी सुन ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS