IME Life

उन्नति सहकार्य लघुवित्तद्धारा लाभांश घोषणा

SPIL
NIC ASIA

काठमाडौं । उन्नति सहकार्य लघुवित्तले १७ दशमलव ८१ प्रतिशत बोनस शेयर दिने भएको छ ।कम्पनीको आइतबार सम्पन्न संचालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १७ दशमलव ८१ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । उक्त बैठकले बोनसमा लाग्ने कर तिर्न नगद लाभांशको प्रस्ताव भने गरेको छैन ।

राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र बोनस वितरण प्रक्रिया अघि बढ्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS