IME Life

पठाओले सम्मान गर्यो २५ उत्कृष्ट महिला राइडरलाई

SPIL
NIC ASIA

काठमाडौं । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा राइड सेयरिङ प्लेटफर्म पठाओले उत्कृष्ट २५ महिला राइडरहरुलाई सम्मान गरेको छ । पठाओले महिला राइडरहरुलाई मायाको चिनो र ज्याकेट प्रदान गरि सम्मान गरेको जनाएको छ ।

पठाओ नेपालमा हाल करिब १ हजार ६ सय जना महिला राइडर आवद्ध छन् । जसमध्ये करिब ३ सय दैनिक सक्रिय रहेको र उनीहरुको औसत कमाई मासिक करिब ३० हजार रुपैयाँ रहेको समेत सम्मान कार्यक्रममा जनाइएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS