IME Life

रिलायबल नेपाल लाइफद्धारा अभिकर्ता रिफ्रेसमेन्ट तथा मोटिभेशनल तालिम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मन्थली शाखाले आफ्ना अभिकर्ताहरुलाई क्षमता विकासको लागि रिफ्रेसमेन्ट तथा मोटिभेशनल तालिम दिएको छ । एकदिने तालिम जिल्ला सदरमुकाम मन्थलीमा शनिवार भएको हो । तालिममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध ४० जना अभिकर्ताहरुको सहभागी रहेका थिए ।

संस्थाले आफ्ना अभिकर्ताहरुलाई पुनतार्जगी तथा उत्प्ररेणा बृद्धि हुने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको जनाएको छ ।

Prabhu
Crest

उक्त तालिममा नेपाल लाइफ इन्स्योरेन्सका रिजनल म्यानेजर राजकुमार गिरीले मिलियम डलर राउण्ड टेबल (एमआरडिटी सहित व्यवसायिक सफलता कसरि हासिल गर्न सकिन्छ भन्ने बिषयमा रिलायबल अभिकर्ताहरुलाई जानकारी गराएका थिए । उनले अभिकर्ताहरुले बिमा क्षेत्रमा काम गर्दा आउने समस्यालाई कसरी हल गर्न सकिन्छ र असल र सफल अभिकर्ता बन्न के–कस्ता कार्यहरु गर्नुपर्छ भन्ने बारेमा पनि तालिममा सहभागी अभिकर्ताहरुलाई जानकारी दिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS