IME Life

नेप्सेमा तीन कम्पनीको शेयर सुचिकृत, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा ३ वटा कम्पनीको बोनश सेयर सूचिकृत भएको छ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकको शेयर सुचिकृत भएको हो ।

नेप्सेमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३३ लाख कित्ता बोनश शेयर सूचिकृत भएको हो । माछापुच्छ्रे बैंक लिमिटेडको ५९ लाख ४६ हजार १ सय ६९ दशमलव ३१ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest

त्यस्तै, लक्ष्मी बैंक लिमिटेडको ८८ लाख ३१ हजार ३ सय ३ दशमलव ५६ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS