IME Life

सप्तकोशी डेभलपमेन्ट बैंकको साधारण सभाको मिति तय, के-के छन् प्रस्ताव ?

SPIL
NIC ASIA

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले चैत्र २८ गते शनिवार साधारणसभा आह्वान गरेको छ । बैंकको शुक्रबार संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ ।

बैंकले साधारणसभा प्रयोजनको लागि चैत्र १५ देखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत्र १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

Prabhu
Crest

सभामा अध्यक्षको वार्षिक प्रतिवेदन पेश गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन पेश गरि पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, सर्बसाधारण शेयरधनीको तर्फबाट १ जना महिला संचालकको नियुक्ति गर्ने लगायतका प्रस्ताव रहेका छन् ।

सभामा मर्जर तथा प्राप्तिमा जानको लागि आवश्यक पर्ने सम्पूर्ण निर्णय गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पेश समेत रहेको छ ।\]

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS