IME Life

डिप्रोक्स लघुवित्तको साधारणसभा चैत्र २० गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १९औं वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको फागुन २१ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार चैत्र २० गते उक्त सभा हुनेछ जनाएको छ ।

संस्थाले साधारणसभा प्रयोजनको लागि चैत्र १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत्र ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

Prabhu
Crest

सभामा संस्थाले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS