IME Life

नेपाल हाइड्रो डेभलपरले गर्यो लाभांश प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । नेपाल हाइड्रो डेभलपरले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार आर्थिक वर्ष २०७६/७७ को संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र ० दशमलव ७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भए पश्चात वितरण गरिनेछ ।

Prabhu
Crest

कम्पनीले यस आर्थिक वर्ष ७४/७५ को मुनाफाबाट ४ प्रतिशत बोनश प्रस्ताव गरेकोमा साधारणसभा समेत हुन नसकेको र बुक क्लोज समेत नभएकोले २०७६/७७ सम्मको संचित मुनाफाबाट १५ प्रतिशत बोनश शेयर प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS